नेपालका स्थानीय तहहरू

नेपालको आन्तरिक शासन तह

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ, प्रदेशस्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यवस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिकानगरपालिका रहने व्यवस्था गरेको छ ।[१][२][३] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गरेको थियो ।[४][५][६] मन्त्रालयले वि.सं. २०७४ जेष्ठ १२ गते तराईका १६ जिल्लामा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा स्थानीय तहको कुल सङ्ख्या ७ सय ४४ बाट बढेर ७ सय ६६[७] पुगेको थियो । स्थानीय तह बढाएको निर्णयमाथि सर्वोच्च अदालतमा अधिवक्ता धनबहादुर श्रेष्ठ र कृष्णचन्द झाले स्थानीय तहको सङ्ख्या बढाउन नपाउने भन्दै दायर गरेको रिटमाथि सर्वोच्चका न्यायधीश ईश्वरप्रसाद खतिवडासपना प्रधान मल्लको संयुक्त इजलासले स्थानीय तहको सङ्ख्या नथप्न अन्तरिम आदेश जारी गरेको थियो ।[८] वि.सं. २०७४ साउन २६ गते सर्वोच्चका प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले स्थानीय तहको सङ्ख्या हेरफेर गर्न नपाउने निर्णयलाई उल्टाएको थियो । जसको फलस्वरूप सरकारले वि.सं. २०७४ साउन २८ गते स्थानीय तहको सङ्ख्या ७४४ बाट बढाएर ७५३ मा सीमित गरेको छ । नयाँ निर्णय अनुसार अब नेपालमा जम्मा ७५३ स्थानीय तह रहेको छ जसमा ६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका) रहेको छ ।[९][१०][११]

नेपालका थप २२ स्थानीय तहहरू
नेपालका थप ९ स्थानीय तहहरू
नेपालका ७४४ स्थानीय तहहरू
नेपालका ७५३ स्थानीय तहहरू

प्रदेश अनुसार स्थानीय तहका प्रकार सम्पादन गर्नुहोस्

प्रकार कोशी मधेश बागमती गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम नेपाल
वडाहरू १,१५७ १,२७१ १,१२१ ७५९ ९८३ ७१८ ७३४ ६,७४३
महानगरपालिका
उपमहानगरपालिका ११
नगरपालिका ४६ ७३ ४१ २६ ३२ २५ ३३ २७६
जम्मा नगरपालिका ४९ ७७ ४५ २७ ३६ २५ ३४ २९३
गाउँपालिका ८८ ५९ ७४ ५८ ७३ ५४ ५४ ४६०
जम्मा स्थानीय तहहरू १३७ १३६ ११९ ८५ १०९ ७९ ८८ ७५३
जिल्ला १४ १३ ११ १२ १० ७७

स्थानीय सरकार सम्पादन गर्नुहोस्

नेपालको संविधानको भाग १७ मा स्थानीय कार्यकारी सम्बन्धित प्रावधानहरू छन् जसअन्तर्गत धारा (२१४) मा स्थानीय को कार्यकारी शक्ति, धारा (२१५) मा गाउँ कार्यपालिकाको प्रमुख र उपप्रमुख सम्बन्धी प्रावधान, धारा (२१६) मा नगरपालिकाका मेयर र उपमेयरसँग सम्बन्धित प्रावधान रहेका छन्।

संविधानमा गाउँपालिका वा नगरपालिका कार्यकारीको प्रावधान रहेको छ जसले प्रत्येक स्थानीय तहमा कार्यकारीको रूपमा कार्य गर्दछ। कार्यकारीको नेतृत्व गाउँपालिकाको अध्यक्ष र नगरपालिकाको मेयरले गर्छन् जो स्थानीय स्तरमा पहिलो-पछिल्लो-पोष्ट मतदानद्वारा निर्वाचित हुन्छन्। प्रत्येक वार्डका लागि वार्ड अध्यक्ष र उपाध्यक्ष चयन गर्न पनि पहिलो-पछिल्लो-पोष्ट मतदान प्रयोग गरिन्छ जो कार्यकारीका सदस्य पनि हुन्छन्।  गाउँ वा नगर सभाबाट चार महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायका दुई सदस्य पनि कार्यकारीमा निर्वाचित हुन्छन्।

गाउँपालिका वा नगरपालिका सभालाई नेपालको संविधानमा प्रत्येक स्थानीय तहको विधायिकाको रूपमा परिभाषित गरिएको छ।  सभामा स्थानीय तहमा पहिलो-पश्चिम-पोस्ट मतदानद्वारा निर्वाचित सबै सदस्यहरू हुन्छन् ।  यसमा गाउँ पालिकाका अध्यक्ष र उपाध्यक्ष वा प्रत्येक नगरपालिकाका मेयर र उपमेयर र वार्ड अध्यक्षहरू चार वार्ड सदस्यहरू, जसमध्ये कम्तिमा दुई महिला हुनुपर्दछ, स्थानीय स्तरमा प्रत्येक वार्डबाट।  कार्यकारीमा निर्वाचित दलित वा अल्पसंख्यक समुदाय पनि सभाको सदस्य हुन्छ।

प्रत्येक स्थानीय तहमा न्यायिक समिति पनि गठन गरिन्छ जसको नेतृत्व प्रत्येक स्थानीय तहका उपाध्यक्ष वा उपमेयर र सभाले निर्वाचित दुई सदस्यले गर्छन् ।

नेपालका स्थानीय तहहरूको सूची सम्पादन गर्नुहोस्

नेपालका स्थानीय तहहरूको सूची
क्र.सं. जिल्ला[१२] ७५३ स्थानीय तहहरू (६ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिका) जम्मा
अछाम चौरपाटी गाउँपालिका  • मेल्लेख गाउँपालिका  • बान्नीगढी जयगढ गाउँपालिका  • रामारोशन गाउँपालिका  • ढकारी गाउँपालिका  • तुर्माखाँद गाउँपालिका १०
मङ्गलसेन नगरपालिका  • कमलबजार नगरपालिका  • साँफेबगर नगरपालिका  • पञ्चदेवल विनायक नगरपालिका
अर्घाखाँची छत्रदेव गाउँपालिका  • पाणिनी गाउँपालिका  • मालारानी गाउँपालिका
सन्धिखर्क नगरपालिका  • शीतगङ्गा नगरपालिका  • भूमिकास्थान नगरपालिका
इलाम फाकफोकथुम गाउँपालिका  • चुलाचुली गाउँपालिका  • माईजोगमाई गाउँपालिका  • माङसेबुङ गाउँपालिका  • रोङ गाउँपालिका  • सन्दकपुर गाउँपालिका १०
इलाम नगरपालिका  • देउमाई नगरपालिका  • माई नगरपालिका  • सूर्योदय नगरपालिका
उदयपुर उदयपुरगढी गाउँपालिका  • ताप्ली गाउँपालिका  • रौतामाई गाउँपालिका  • लिम्चुङबुङ गाउँपालिका
कटारी नगरपालिका  • चौदण्डीगढी नगरपालिका  • त्रियुगा नगरपालिका  • बेलका नगरपालिका
ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका  • चम्पादेवी गाउँपालिका  • चिशंखुगढी गाउँपालिका  • मानेभञ्ज्याङ गाउँपालिका  • मोलुङ गाउँपालिका  • लिखु गाउँपालिका  • सुनकोशी गाउँपालिका
सिद्धिचरण नगरपालिका
कञ्चनपुर बेलडाँडी गाउँपालिका  • लालझाडी गाउँपालिका
भीमदत्त नगरपालिका  • पुनर्वास नगरपालिका  • बेदकोट नगरपालिका  • महाकाली नगरपालिका  • शुक्लाफाँटा नगरपालिका  • बेलौरी नगरपालिका  • कृष्णपुर नगरपालिका
कपिलवस्तु मायादेवी गाउँपालिका  • यशोधरा गाउँपालिका  • शुद्धोधन गाउँपालिका  • विजयनगर गाउँपालिका १०
कपिलवस्तु नगरपालिका  • बुद्धभूमि नगरपालिका  • शिवराज नगरपालिका  • महाराजगञ्ज नगरपालिका  • कृष्णनगर नगरपालिका  • वाणगङ्गा नगरपालिका
काठमाडौँ गाउँपालिका छैन - ११
काठमाडौँ महानगरपालिका  • कागेश्वरी मनोहरा नगरपालिका  • कीर्तिपुर नगरपालिका  • गोकर्णेश्वर नगरपालिका  • चन्द्रागिरी नगरपालिका  • टोखा नगरपालिका  • तारकेश्वर नगरपालिका  • दक्षिणकाली नगरपालिका  • नागार्जुन नगरपालिका  • बूढानीलकण्ठ नगरपालिका  • शङ्खरापुर नगरपालिका ११
काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका  • चौरीदेउराली गाउँपालिका  • तेमाल गाउँपालिका  • बेथानचोक गाउँपालिका  • भुम्लु गाउँपालिका  • महाभारत गाउँपालिका  • रोशी गाउँपालिका १३
धुलिखेल नगरपालिका  • बनेपा नगरपालिका  • पनौती नगरपालिका  • पाँचखाल नगरपालिका  • नमोबुद्ध नगरपालिका  • मण्डनदेउपुर नगरपालिका
१० कालीकोट पचालझरना गाउँपालिका  • सान्नी त्रिवेणी गाउँपालिका  • नरहरिनाथ गाउँपालिका  • शुभकालिका गाउँपालिका  • महावै गाउँपालिका  • पलाता गाउँपालिका
खाँडाचक्र नगरपालिका  • रास्कोट नगरपालिका  • तिलागुफा नगरपालिका
११ कास्की अन्‍नपूर्ण गाउँपालिका  • माछापुच्छ्रे गाउँपालिका  • मादी गाउँपालिका  • रूपा गाउँपालिका
पोखरा महानगरपालिका
१२ कैलाली मोहना गाउँपालिका  • बर्दगोरिया गाउँपालिका  • मोहन्याल गाउँपालिका  • कैलारी गाउँपालिका  • जोशीपुर गाउँपालिका  • चुरे गाउँपालिका  • जानकी गाउँपालिका १४
धनगढी उपमहानगरपालिका  • टीकापुर नगरपालिका  • घोडाघोडी नगरपालिका  • लम्कीचुहा नगरपालिका  • भजनी नगरपालिका  • गोदावरी नगरपालिका  • गौरीगङ्गा नगरपालिका
१३ खोटाङ ऐसेलुखर्क गाउँपालिका  • रावा बेसी गाउँपालिका  • जन्तेढुंगा गाउँपालिका  • खोटेहाङ गाउँपालिका  • केपिलासगढी गाउँपालिका  • दिप्रुङ चुइचुम्मा गाउँपालिका  • साकेला गाउँपालिका  • बराहपोखरी गाउँपालिका १०
हलेसी तुवाचुङ नगरपालिका  • दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
१४ गुल्मी ईश्मा गाउँपालिका  • कालीगण्डकी गाउँपालिका  • गुल्मी दरबार गाउँपालिका  • सत्यवती गाउँपालिका  • चन्द्रकोट गाउँपालिका  • रुरुक्षेत्र गाउँपालिका  • छत्रकोट गाउँपालिका  • धुर्कोट गाउँपालिका  • मदाने गाउँपालिका  • मालिका गाउँपालिका १० १२
मुसिकोट नगरपालिका  • रेसुङ्गा नगरपालिका
१५ गोरखा आरूघाट गाउँपालिका  • गण्डकी गाउँपालिका  • चुमनुव्री गाउँपालिका  • धार्चे गाउँपालिका  • भिमसेनथापा गाउँपालिका  • सहिद लखन गाउँपालिका  • सिरानचोक गाउँपालिका  • बारपाक सुलिकोट गाउँपालिका  • अजिरकोट गाउँपालिका ११
गोरखा नगरपालिका  • पालुङटार नगरपालिका
१६ चितवन इच्छाकामना गाउँपालिका
भरतपुर महानगरपालिका  • कालिका नगरपालिका  • खैरहनी नगरपालिका  • माडी नगरपालिका  • रत्ननगर नगरपालिका  • राप्ती नगरपालिका
१७ जाजरकोट बारेकोट गाउँपालिका  • कुशे गाउँपालिका  • जुनीचाँदे गाउँपालिका  • शिवालय गाउँपालिका
भेरी नगरपालिका  • छेडागाड नगरपालिका  • नलगाड नगरपालिका
१८ जुम्ला कनकासुन्दरी गाउँपालिका  • सिञ्जा गाउँपालिका  • हिमा गाउँपालिका  • तिला गाउँपालिका  • गुठीचौर गाउँपालिका  • तातोपानी गाउँपालिका  • पातारासी गाउँपालिका
चन्दननाथ नगरपालिका
१९ झापा कमल गाउँपालिका  • झापा गाउँपालिका  • बुद्धशान्ति गाउँपालिका  • गौरीगञ्ज गाउँपालिका  • बाह्रदशी गाउँपालिका  • हल्दीबारी गाउँपालिका  • कचनकवल गाउँपालिका १५
मेचीनगर नगरपालिका  • दमक नगरपालिका  • कन्काई नगरपालिका  • भद्रपुर नगरपालिका  • अर्जुनधारा नगरपालिका  • शिवसताक्षी नगरपालिका  • गौरादह नगरपालिका  • बिर्तामोड नगरपालिका
२० डडेल्धुरा आलिताल गाउँपालिका  • भागेश्वर गाउँपालिका  • नवदुर्गा गाउँपालिका  • अजयमेरु गाउँपालिका  • गन्यापधुरा गाउँपालिका
अमरगढी नगरपालिका  • परशुराम नगरपालिका
२१ डोटी पूर्वीचौकी गाउँपालिका  • बडीकेदार गाउँपालिका  • जोरायल गाउँपालिका  • सायल गाउँपालिका  • आदर्श गाउँपालिका  • के.आई.सिंह गाउँपालिका  • बोगटान फुड्सिल गाउँपालिका
दिपायल सिलगढी नगरपालिका  • शिखर नगरपालिका
२२ डोल्पा डोल्पोबुद्ध गाउँपालिका  • शे फोक्सुण्डो गाउँपालिका  • जगदुल्ला गाउँपालिका  • मुड्केचुला गाउँपालिका  • काईके गाउँपालिका  • छार्का ताङसोङ गाउँपालिका
ठुलिभेरी नगरपालिका  • त्रिपुरासुन्दरी नगरपालिका
२३ तनहुँ आँबुखैरेनी गाउँपालिका  • ऋषिङ्ग गाउँपालिका  • घिरिङ गाउँपालिका  • देवघाट गाउँपालिका  • म्याग्दे गाउँपालिका  • बन्दीपुर गाउँपालिका १०
भानु नगरपालिका  • भिमाद नगरपालिका  • व्यास नगरपालिका  • शुक्लागण्डकी नगरपालिका
२४ ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका  • सिदिङ्वा गाउँपालिका  • फक्ताङलुङ गाउँपालिका  • मिक्वाखोला गाउँपालिका  • मेरिङदेन गाउँपालिका  • मैवाखोला गाउँपालिका  • पाथीभरा याङवरक गाउँपालिका  • सिरिजङ्घा गाउँपालिका
फुङलिङ नगरपालिका
२५ तेह्रथुम आठराई गाउँपालिका  • छथर गाउँपालिका  • फेदाप गाउँपालिका  • मेन्छयायेम गाउँपालिका
म्याङलुङ नगरपालिका  • लालीगुराँस नगरपालिका
२६ दाङ बंगलाचुली गाउँपालिका  • दंगीशरण गाउँपालिका  • गढवा गाउँपालिका  • राजपुर गाउँपालिका  • राप्ती गाउँपालिका  • शान्तिनगर गाउँपालिका  • बबई गाउँपालिका १०
तुल्सीपुर उपमहानगरपालिका  • घोराही उपमहानगरपालिका  • लमही नगरपालिका
२७ दार्चुला अपिहिमाल गाउँपालिका  • दुहुँ गाउँपालिका  • नौगाड गाउँपालिका  • मार्मा गाउँपालिका  • मालिकार्जुन गाउँपालिका  • लेकम गाउँपालिका  • व्याँस गाउँपालिका
महाकाली नगरपालिका  • शैल्यशिखर नगरपालिका
२८ दैलेख भगवतीमाई गाउँपालिका  • गुराँस गाउँपालिका  • डुङ्गेश्वर गाउँपालिका  • नौमुले गाउँपालिका  • महाबु गाउँपालिका  • भैरवी गाउँपालिका  • ठाँटीकाँध गाउँपालिका ११
नारायण नगरपालिका  • दुल्लु नगरपालिका  • चामुण्डा बिन्द्रासैनी नगरपालिका  • आठबीस नगरपालिका
२९ दोलखा कालिञ्चोक गाउँपालिका  • गौरीशंकर गाउँपालिका  • तामाकोसी गाउँपालिका  • मेलुङ गाउँपालिका  • विगु गाउँपालिका  • वैतेश्वर गाउँपालिका  • शैलुङ गाउँपालिका
जिरी नगरपालिका  • भीमेश्वर नगरपालिका
३० धनकुटा साँगुरीगढी गाउँपालिका  • सहिदभूमि गाउँपालिका  • छथर जोरपाटी गाउँपालिका  • चौबिसे गाउँपालिका
पाख्रीबास नगरपालिका  • धनकुटा नगरपालिका  • महालक्ष्मी नगरपालिका
३१ धनुषा औरही गाउँपालिका  • जनकनन्दिनी गाउँपालिका  • बटेश्वर गाउँपालिका  • लक्ष्मीनिया गाउँपालिका  • मुखियापट्टी मुसहरमिया गाउँपालिका  • धनौजी गाउँपालिका १८
जनकपुरधाम उपमहानगरपालिका  • कमला नगरपालिका  • गणेशमान चारनाथ नगरपालिका  • धनुषाधाम नगरपालिका  • शहीदनगर नगरपालिका  • क्षिरेश्वरनाथ नगरपालिका  • मिथिला नगरपालिका  • नगराइन नगरपालिका  • सबैला नगरपालिका  • विदेह नगरपालिका  • हंसपुर नगरपालिका  • मिथिला विराही नगरपालिका १२
३२ धादिङ खनियाबास गाउँपालिका  • गजुरी गाउँपालिका  • गल्छी गाउँपालिका  • गङ्गाजमुना गाउँपालिका  • ज्वालामुखी गाउँपालिका  • थाक्रे गाउँपालिका  • नेत्रावती डबजोङ गाउँपालिका  • बेनीघाट रोराङ गाउँपालिका  • रुवी भ्याली गाउँपालिका  • सिद्धलेक गाउँपालिका  • त्रिपुरासुन्दरी गाउँपालिका ११ १३
धुनिवेशी नगरपालिका  • नीलकण्ठ नगरपालिका
३३ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका  • बुलिङटार गाउँपालिका  • बौदीकाली गाउँपालिका  • हुप्सेकोट गाउँपालिका
कावासोती नगरपालिका  • गैंडाकोट नगरपालिका  • देवचुली नगरपालिका  • मध्यबिन्दु नगरपालिका
३४ नुवाकोट ककनी गाउँपालिका  • किस्पाङ गाउँपालिका  • तादी गाउँपालिका  • तारकेश्वर गाउँपालिका  • दुप्चेश्वर गाउँपालिका  • पञ्चकन्या गाउँपालिका, म्यागङ गाउँपालिका  • शिवपुरी गाउँपालिका  • सूर्यगढी गाउँपालिका  • लिखु गाउँपालिका १० १२
विदुर नगरपालिका  • बेलकोटगढी नगरपालिका
३५ पर्वत जलजला गाउँपालिका  • पैयूं गाउँपालिका  • महाशिला गाउँपालिका  • मोदी गाउँपालिका  • विहादी गाउँपालिका
कुश्मा नगरपालिका  • फलेवास नगरपालिका
३६ पर्सा कालिकामाई गाउँपालिका  • जगरनाथपुर गाउँपालिका  • जिराभवानी गाउँपालिका  • पटेर्वा सुगौली गाउँपालिका  • सखुवा प्रसौनी गाउँपालिका  • ठोरी गाउँपालिका  • धोबीनी गाउँपालिका  • पकाहा मैनपुर गाउँपालिका  • बिन्दबासिनी गाउँपालिका  • छिपहरमाई गाउँपालिका १० १४
वीरगञ्ज महानगरपालिका  • पर्सागढी नगरपालिका  • पोखरीया नगरपालिका  • वहुदरमाई नगरपालिका
३७ पाँचथर फालेलुङ गाउँपालिका  • फाल्गुनन्द गाउँपालिका  • हिलिहाङ गाउँपालिका  • कुम्मायक गाउँपालिका  • मिक्लाजुङ गाउँपालिका  • तुम्बेवा गाउँपालिका  • याङवरक गाउँपालिका
फिदिम नगरपालिका
३८ पाल्पा निस्दी गाउँपालिका  • पूर्वखोला गाउँपालिका  • रम्भा गाउँपालिका  • माथागढी गाउँपालिका  • तिनाउ गाउँपालिका  • बगनासकाली गाउँपालिका  • रिब्दीकोट गाउँपालिका  • रैनादेवी छहरा गाउँपालिका १०
रामपुर नगरपालिका  • तानसेन नगरपालिका
३९ प्युठान गौमुखी गाउँपालिका  • माण्डवी गाउँपालिका  • सरुमारानी गाउँपालिका  • मल्लरानी गाउँपालिका  • नौवहिनी गाउँपालिका  • झिमरुक गाउँपालिका  • ऐरावती गाउँपालिका
प्यूठान नगरपालिका  • स्वर्गद्वारी नगरपालिका
४० बझाङ साइपाल गाउँपालिका  • केदारस्युँ गाउँपालिका  • खप्तडछान्ना गाउँपालिका  • छबिसपाथिभेरा गाउँपालिका  • तलकोट गाउँपालिका  • थलारा गाउँपालिका  • दुर्गाथली गाउँपालिका  • मष्टा गाउँपालिका  • वित्थडचिर गाउँपालिका  • सुर्मा गाउँपालिका १० १२
जयपृथ्वी नगरपालिका  • बुङ्गल नगरपालिका
४१ बर्दिया बढैयाताल गाउँपालिका  • गेरुवा गाउँपालिका
गुलरिया नगरपालिका  • मधुवन नगरपालिका  • राजापुर नगरपालिका  • ठाकुरबाबा नगरपालिका  • बाँसगढी नगरपालिका  • बारबर्दिया नगरपालिका
४२ बाँके नरैनापुर गाउँपालिका  • राप्तीसोनारी गाउँपालिका  • बैजनाथ गाउँपालिका  • खजुरा गाउँपालिका  • डुडुवा गाउँपालिका  • जानकी गाउँपालिका
नेपालगञ्ज उपमहानगरपालिका  • कोहलपुर नगरपालिका  •
४३ बागलुङ काठेखोला गाउँपालिका  • तमानखोला गाउँपालिका  • ताराखोला गाउँपालिका  • निसीखोला गाउँपालिका  • वडिगाड गाउँपालिका  • वरेङ गाउँपालिका १०
गल्कोट नगरपालिका  • जैमिनी नगरपालिका  • ढोरपाटन नगरपालिका  • बाग्लुङ नगरपालिका
४४ बाजुरा गौमुल गाउँपालिका  • जगन्‍नाथ गाउँपालिका  • स्वामीकार्तिक खापर गाउँपालिका  • खप्तड छेडेदह गाउँपालिका  • हिमाली गाउँपालिका
बडीमालिका नगरपालिका  • त्रिवेणी नगरपालिका  • बुढीगंगा नगरपालिका  • बुढीनन्दा नगरपालिका
४५ बारा आदर्श कोटवाल गाउँपालिका  • करैयामाई गाउँपालिका  • देवताल गाउँपालिका,  • परवानीपुर गाउँपालिका  • बारागढी गाउँपालिका  • फेटा गाउँपालिका  • प्रसौनी गाउँपालिका  • विश्रामपुर गाउँपालिका  • सुवर्ण गाउँपालिका १६
कलैया उपमहानगरपालिका  • जीतपुरसिमरा उपमहानगरपालिका  • कोल्हवी नगरपालिका  • पचरौता नगरपालिका  • सिम्रौनगढ नगरपालिका  • महागढीमाई नगरपालिका  • निजगढ नगरपालिका
४६ बैतडी सुर्नया गाउँपालिका  • सिगास गाउँपालिका  • शिवनाथ गाउँपालिका  • पञ्चेश्वर गाउँपालिका  • दोगडाकेदार गाउँपालिका  • डीलासैनी गाउँपालिका १०
दशरथचन्द नगरपालिका  • पाटन नगरपालिका  • मेलौली नगरपालिका  • पुर्चौडी नगरपालिका
४७ भक्तपुर गाउँपालिका छैन -
चाँगुनारायण नगरपालिका  • भक्तपुर नगरपालिका  • मध्यपुर थिमी नगरपालिका  • सूर्यविनायक नगरपालिका
४८ भोजपुर टेम्केमैयुङ गाउँपालिका  • अरुण गाउँपालिका  • पौवादुङमा गाउँपालिका  • रामप्रसादराई गाउँपालिका  • साल्पासिलिछो गाउँपालिका  • आमचोक गाउँपालिका  • हतुवागढी गाउँपालिका
भोजपुर नगरपालिका  • षडानन्द नगरपालिका
४९ मकवानपुर इन्द्रसरोवर गाउँपालिका  • कैलाश गाउँपालिका  • बकैया गाउँपालिका  • बागमती गाउँपालिका  • भीमफेदी गाउँपालिका  • मकवानपुरगढी गाउँपालिका  • मनहरी गाउँपालिका  • राक्सिराङ गाउँपालिका १०
हेटौँडा उपमहानगरपालिका  • थाहा नगरपालिका
५० मनाङ चामे गाउँपालिका  • नार्पा भूमि गाउँपालिका  • नासोँ गाउँपालिका  • मनाङ ङिस्याङ गाउँपालिका
नगरपालिका छैन -
५१ महोत्तरी एकडारा गाउँपालिका  • पिपरा गाउँपालिका  • महोत्तरी गाउँपालिका  • सोनमा गाउँपालिका  • साम्सी गाउँपालिका १५
बर्दिबास नगरपालिका  • जलेश्वर नगरपालिका  • गौशाला नगरपालिका  • बलवा नगरपालिका  • लोहरपट्टी नगरपालिका  • मनरा शिसवा नगरपालिका  • रामगोपालपुर नगरपालिका  • औरही नगरपालिका  • मटिहानी नगरपालिका  • भँगाहा नगरपालिका १०
५२ मुगु मुगूम कार्मारोङ गाउँपालिका  • सोरु गाउँपालिका  • खत्याड गाउँपालिका
छायाँनाथ रारा नगरपालिका
५३ मुस्ताङ घरपझोङ गाउँपालिका  • थासाङ गाउँपालिका  • लो-घेकर दामोदरकुण्ड गाउँपालिका  • लोमान्थाङ गाउँपालिका  • वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
नगरपालिका छैन -
५४ मोरङ बुढीगङ्गा गाउँपालिका  • धनपालथान गाउँपालिका  • ग्रामथान गाउँपालिका  • जहदा गाउँपालिका  • कानेपोखरी गाउँपालिका  • कटहरी गाउँपालिका  • केराबारी गाउँपालिका  • मिक्लाजुङ गाउँपालिका १७
विराटनगर महानगरपालिका  • बेलवारी नगरपालिका  • लेटाङ नगरपालिका  • पथरी शनिश्चरे नगरपालिका  • रंगेली नगरपालिका  • रतुवामाई नगरपालिका  • सुनवर्षि नगरपालिका  • उर्लाबारी नगरपालिका  • सुन्दरहरैंचा नगरपालिका
५५ म्याग्दी अन्नपूर्ण गाउँपालिका  • धवलागिरी गाउँपालिका  • मङ्गला गाउँपालिका  • मालिका गाउँपालिका  • रघुगङ्गा गाउँपालिका
बेनी नगरपालिका
५६ रसुवा उत्तरगया गाउँपालिका  • कालिका गाउँपालिका  • गोसाइँकुण्ड गाउँपालिका  • नौकुण्ड गाउँपालिका  • आमाछोदिङ्मो गाउँपालिका
नगरपालिका छैन -
५७ रामेछाप उमाकुण्ड गाउँपालिका  • खाँडादेवी गाउँपालिका  • गोकुलगंगा गाउँपालिका  • दोरम्बा गाउँपालिका  • लिखु तामाकोशी गाउँपालिका  • सुनापती गाउँपालिका
मन्थली नगरपालिका  • रामेछाप नगरपालिका
५८ रुकुम (पूर्व) पुथा उत्तरगङ्गा गाउँपालिका  • भूमे गाउँपालिका  • सिस्ने गाउँपालिका
नगरपालिका नभएको -
५९ रुपन्देही ओमसतिया गाउँपालिका  • कञ्चन गाउँपालिका  • कोटहीमाई गाउँपालिका  • गैडहवा गाउँपालिका  • मर्चवारी गाउँपालिका  • मायादेवी गाउँपालिका  • रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका  • सियारी गाउँपालिका  • शुद्धोधन गाउँपालिका १० १६
बुटवल उपमहानगरपालिका  • देवदह नगरपालिका  • लुम्बिनी सांस्कृतिक नगरपालिका  • सैनामैना नगरपालिका  • सिद्धार्थनगर नगरपालिका,  • तिलोत्तमा नगरपालिका
६० रोल्पा त्रिवेणी गाउँपालिका  • परिवर्तन गाउँपालिका  • माडी गाउँपालिका  • रुन्टीगढी गाउँपालिका  • लुङग्री गाउँपालिका  • गङ्गादेव गाउँपालिका  • सुनछहरी गाउँपालिका  • सुनिलस्मृति गाउँपालिका  • थवाङ गाउँपालिका १०
रोल्पा नगरपालिका
६१ रौतहट दुर्गाभगवती गाउँपालिका  • यमुनामाई गाउँपालिका १८
चन्द्रपुर नगरपालिका  • गौर नगरपालिका  • गरुडा नगरपालिका  • राजदेवी नगरपालिका  • बौधीमाई नगरपालिका  • वृन्दावन नगरपालिका  • देवाही गोनाही नगरपालिका  • गढीमाइ नगरपालिका  • गजुरा नगरपालिका  • कटहरिया नगरपालिका  • माधव नारायण नगरपालिका  • ईशनाथ नगरपालिका  • परोहा नगरपालिका  • राजपुर नगरपालिका  • फतुवा विजयपुर नगरपालिका  • मौलापुर नगरपालिका १६
६२ लमजुङ क्व्होलासोथार गाउँपालिका  • दूधपोखरी गाउँपालिका  • दोर्दी गाउँपालिका,  • मर्स्याङ्दी गाउँपालिका
बेसीसहर नगरपालिका  • मध्यनेपाल नगरपालिका  • राईनास नगरपालिका  • सुन्दरबजार नगरपालिका
६३ ललितपुर कोन्ज्योसोम गाउँपालिका  • बागमती गाउँपालिका  • महाङ्काल गाउँपालिका
ललितपुर महानगरपालिका  • गोदावरी नगरपालिका  • महालक्ष्मी नगरपालिका
६४ सङ्खुवासभा भोटखोला गाउँपालिका  • चिचिला गाउँपालिका  • मकालु गाउँपालिका  • सभापोखरी गाउँपालिका  • सिलीचोङ गाउँपालिका १०
चैनपुर नगरपालिका  • धर्मदेवी नगरपालिका  • खाँदबारी नगरपालिका  • मादी नगरपालिका  • पाँचखपन नगरपालिका
६५ सप्तरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका  • महादेवा गाउँपालिका  • तिरहुत गाउँपालिका  • तिलाठी कोईलाडी गाउँपालिका  • रुपनी गाउँपालिका  • विष्णुपुर गाउँपालिका  • राजगढ गाउँपालिका  • छिन्नमस्ता गाउँपालिका  • वलान-विहुल गाउँपालिका १८
कञ्चनरूप नगरपालिका  • खडक नगरपालिका  • डाक्नेश्वरी नगरपालिका  • हनुमाननगर कंकालिनी नगरपालिका  • राजविराज नगरपालिका  •  • सुरुङ्गा नगरपालिका  • शम्भुनाथ नगरपालिका  • बोदेबरसाइन नगरपालिका  • सप्तकोशी नगरपालिका
६६ सर्लाही कौडेना गाउँपालिका  • चक्रघट्टा गाउँपालिका  • धनकौल गाउँपालिका  • चन्द्रनगर गाउँपालिका  • पर्सा गाउँपालिका  • विष्णु गाउँपालिका  • बसबरिया गाउँपालिका  • ब्रह्मपुरी गाउँपालिका  • रामनगर बहुअर्वा गाउँपालिका २०
कविलासी नगरपालिका  • गोडैटा नगरपालिका  • हरिपुर्वा नगरपालिका  • ईश्वरपुर नगरपालिका  • बरहथवा नगरपालिका  • बलरा नगरपालिका  • हरिपुर नगरपालिका  • लालबन्दी नगरपालिका  • मलंगवा नगरपालिका  • हरिवन नगरपालिका  • बागमती नगरपालिका ११
६७ सल्यान कालीमाटी गाउँपालिका  • त्रिवेणी गाउँपालिका  • कपुरकोट गाउँपालिका  • छत्रेश्वरी गाउँपालिका  • सिद्धकुमाख गाउँपालिका  • कुमाख गाउँपालिका  • दार्मा गाउँपालिका १०
शारदा नगरपालिका  • बागचौर नगरपालिका  • बनगाड कुपिण्डे नगरपालिका
६८ सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका  • जुगल गाउँपालिका  • पाँचपोखरी थाङपाल गाउँपालिका  • बलेफी गाउँपालिका  • भोटेकोशी गाउँपालिका  • लिसंखु पाखर गाउँपालिका  • सुनकोशी गाउँपालिका  • हेलम्बु गाउँपालिका  • त्रिपुरासुन्दरी गाउँपालिका १२
चौतारा साँगाचोकगढी नगरपालिका  • बाह्रबिसे नगरपालिका  • मेलम्ची नगरपालिका
६९ सिन्धुली गोलञ्जोर गाउँपालिका  • घ्याङलेख गाउँपालिका  • तीनपाटन गाउँपालिका  • फिक्कल गाउँपालिका  • मरिण गाउँपालिका  • सुनकोशी गाउँपालिका  • हरिहरपुरगढी गाउँपालिका
कमलामाई नगरपालिका  • दुधौली नगरपालिका
७० सिराहा अर्नमा गाउँपालिका  • औरही गाउँपालिका  • बरियारपट्टी गाउँपालिका  • लक्ष्मीपुर पतारी गाउँपालिका  • नरहा गाउँपालिका  • सखुवानान्कारकट्टी गाउँपालिका  • विष्णुपुर गाउँपालिका  • भगवानपुर गाउँपालिका  • नवराजपुर गाउँपालिका १७
कर्जन्हा नगरपालिका  • कल्याणपुर नगरपालिका  • गोलबजार नगरपालिका  • धनगढीमाई नगरपालिका  • मिर्चैया नगरपालिका  • लहान नगरपालिका  • सिराहा नगरपालिका  • सुखीपुर नगरपालिका
७१ सुनसरी देवानगञ्ज गाउँपालिका  • कोशी गाउँपालिका  • गढी गाउँपालिका  • बर्जु गाउँपालिका  • भोक्राहा नरसिंह गाउँपालिका  • हरिनगर गाउँपालिका १२
इटहरी उपमहानगरपालिका  • धरान उपमहानगरपालिका  • इनरूवा नगरपालिका  • दुहबी नगरपालिका  • रामधुनी नगरपालिका  • बराहक्षेत्र नगरपालिका
७२ सुर्खेत चौकुने गाउँपालिका  • बराहताल गाउँपालिका  • चिङ्गाड गाउँपालिका  • सिम्ता गाउँपालिका
वीरेन्द्रनगर नगरपालिका  • भेरीगंगा नगरपालिका  • गुर्भाकोट नगरपालिका  • पञ्चपुरी नगरपालिका  • लेकबेसी नगरपालिका
७३ सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका  • खुम्बु पासाङल्हामु गाउँपालिका  • थुलुङ दुधकोशी गाउँपालिका  • नेचासल्यान गाउँपालिका  • माहाकुलुङ गाउँपालिका  • लिखु पिके गाउँपालिका  • सोताङ गाउँपालिका
सोलुदुधकुण्ड नगरपालिका
७४ स्याङ्जा अर्जुनचौपारी गाउँपालिका  • आँधीखोला गाउँपालिका  • कालीगण्डकी गाउँपालिका  • फेदीखोला गाउँपालिका  • बिरुवा गाउँपालिका  • हरिनास गाउँपालिका ११
गल्याङ नगरपालिका  • चापाकोट नगरपालिका  • पुतलीबजार नगरपालिका  • भीरकोट नगरपालिका  • वालिङ नगरपालिका
७५ हुम्ला सिमकोट गाउँपालिका  • नाम्खा गाउँपालिका  • खार्पुनाथ गाउँपालिका  • सर्केगाड गाउँपालिका  • चंखेली गाउँपालिका  • अदानचुली गाउँपालिका  • ताँजाकोट गाउँपालिका
नगरपालिका नभएको -
७६ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुस्ता गाउँपालिका  • पाल्हीनन्दन गाउँपालिका  • प्रतापपुर गाउँपालिका  • सरावल गाउँपालिका
बर्दघाट नगरपालिका  • रामग्राम नगरपालिका  • सुनवल नगरपालिका
७७ पश्चिम रुकुम बाँफिकोट गाउँपालिका  • त्रिवेणी गाउँपालिका  • सानीभेरी गाउँपालिका
मुसीकोट नगरपालिका  • चौरजहारी नगरपालिका  • आठबिसकोट नगरपालिका
७७ स्थानीय तहहरूको कूल सङ्ख्या ७५३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति
  2. "यी हुन् थपिएका गाउँपालिका र नगरपालिका (सूचीसहित)", OnlineKhabar, २०७४ जेठ ११, अन्तिम पहुँच २०७४ जेठ १० 
  3. "नेपालका नगरपालिकाहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४ 
  4. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  5. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  6. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  7. "अब ७६६ स्थानीय तह" (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-१० 
  8. "सर्वोच्च अदालतको नयाँ आदेशः मधेसमा स्थानीय तहको संख्या बढाउने बाटो खुल्यो", अन्तिम पहुँच २०१८-०१-१० 
  9. "९ स्थानीय तह थपिँदै कहाँ कति थपियो?" (नेपालीमा), अन्तिम पहुँच २०१८-०१-१० 
  10. "१९ जिल्लामा थप गाउँपालिका र नगरपालिका", बीबीसी, २०७४ जेठ ८, अन्तिम पहुँच २०७४ जेठ ८ 
  11. "गाउँपालिका र नगरपालिकाहरूको नाम, सङ्ख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  12. "जिल्ला समन्वय समितिहरूको आधिकारिक वेबसाइट", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १४ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्