तिनाउ गाउँपालिका

पाल्पा जिल्लाको एक गाउँपालिका

तिनाउ गाउँपालिका पाल्पा जिल्लाका ८ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चिदीपानी, रुप्से, कसेनी, झडेवा, गेठादी, रहवास र बहादुरपुर गाविसहरू यसमा गाभिएका थिए।

तिनाउ गाउँपालिका
तिनाउ गाउँपालिका is located in लुम्बिनी प्रदेश
तिनाउ गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा तिनाउ गाउँपालिकाको अवस्थिति
तिनाउ गाउँपालिका is located in नेपाल
तिनाउ गाउँपालिका
तिनाउ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / २७.७७०१११°N ८३.९२३७९६°E / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षप्रेम श्रेष्ठ (नेकपा (एमाले))
 • उपाध्यक्षलालबहादुर थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा२०२ किमी (७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,७७७
 • घनत्व८८/किमी (२३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविकको खस्यौली गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिनाउ गाउँपालिकाको कुल जनसङ्ख्या १७,७७७ रहेको छ भने यहाँ ४,२०१ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

सम्पादन गर्नुहोस्

तिनाउ गाउँपालिकाको क्षेत्रफल २०२ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ। यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिकागुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्