नगरपालिका
नगरपालिका सामान्यतया एउटा व्यापारिक केन्द्र र आत्म-सरकार वा क्षेत्राधिकार हो जसमा सामान्यतया सामान्य सुविधा सम्पन्न भएको एउटा शहरी प्रशासनिक केन्द्र हुन्छ ।[१] एउटा नगरपालिका एउटा सामान्य-उद्देश्य प्रशासनिक उपशाखा हो । नगरपालिका (Municipality) शब्द फ्रान्सेली "municipalité" र ल्याटिन शब्द "municipalis"बाट लिइएको हो । एउटा नगरपालिका सार्वभौम राज्य देखि लिएर कुनै पनि राजनीतिक क्षेत्राधिकार हुन सक्छ ।

ललितपुर महानगरपालिका, भित्र रहेको पाटन दरवार क्षेत्रको दृश्य । यो क्षेत्रलाई युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्रमा सामेल गरेको छ ।
राजनीतिक शक्तिसम्पादन
नेपालमा नगरपालिकासम्पादन
नेपालमा हाल नगरपालिकाको संख्या २१७ रहेकोे छ । १ महानगरपालिका ,१२ उपमहानगरपालिका र २०४ वटा नगरपालिका रहेको छ जुन २०७२/०६/०१ को निर्णय अनुसार भएको हो । ।[२][३]
सन्दर्भ सामग्रीसम्पादन
- ↑ "Municipality", Merriam-Webster।
- ↑ "municipality definition", Yourdictionary.com।
- ↑ "नेपालका' नगरपालिकाहरू", नेपाल सरकार, सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालय।
वाह्य लिङ्कहरूसम्पादन
हेर्नुहोस् नगरपालिका विक्सनरी, खुल्ला शब्दकोशमा.
- "Municipality". इनसाइक्लोपिडिया ब्रिटानिका. १७ (९औ संस्करण). 1875–1889.