पञ्चेश्वर गाउँपालिका

पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍पञ्चेश्वर, महाकाली (१-६), कुलाउ (१-८), आम्चौरा, गिरेगाडा, रोडीदेवल (१,२,३,८,९) गाविसहरू यसमा गाभिएका थिए।

पञ्चेश्वर गाउँपालिका
पञ्चेश्वर गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
पञ्चेश्वर गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पञ्चेश्वर गाउँपालिकाको अवस्थिति
पञ्चेश्वर गाउँपालिका is located in नेपाल
पञ्चेश्वर गाउँपालिका
पञ्चेश्वर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२२′१९″N ८०°२०′१३″E / २९.३७१८२°N ८०.३३७०°E / 29.37182; 80.3370निर्देशाङ्कहरू: २९°२२′१९″N ८०°२०′१३″E / २९.३७१८२°N ८०.३३७०°E / 29.37182; 80.3370
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगोरखबहादुर चन्द (नेकपा (एमाले))
 • उपाध्यक्षविना भट्ट (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२०.४१ किमी (४६.४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,७९६
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविकको आमचौरा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पञ्चेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १७,७९६ रहेको छ भने यहाँ ३,५७४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्