ताँजाकोट गाउँपालिका नेपालको हुम्ला जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो ताँजाकोट गाउँपालिका साबिकको मैला र मदना गा.वि.स.लाई मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल १५९.१ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालसकाको प्रमुख कार्यालय साविक मैला गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

ताँजाकोट गाउँपालिका
देश नेपाल
जिल्लाहुम्ला जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१५९.१ किमी (६१.४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५९६४
 • घनत्व३७/किमी (९७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

विवरण सम्पादन गर्नुहोस्

यो गाउँपालिकामा कुल ५ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ५९६४ रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्