गुर्भाकोट नगरपालिका नेपालको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो । यो गुर्भाकोट नगरपालिका साबिकको शुभाघाट गङ्गामाला नगरपालिका, मालारानी, धारापानीसहारे गा.वि.स. लाई मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल २२८.६२ वर्ग किलोमिटर रहेको छ । साथै यो नगरपालिकाको प्रमुख कार्यालय साविक शुभाघाट गङ्गामाला नगरपालिका कार्यालयलाई निर्धारण गरिएको छ ।

गुर्भाकोट नगरपालिका
देश नेपाल
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा२२८.६२ किमी (८८.२७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४३७६५
 • घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

विवरण सम्पादन गर्नुहोस्

यो नगरपालिकामा कुल १४ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ४३,७६५ रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्