तातोपानी गाउँपालिका जुम्ला जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा लाम्रा, हाँकु, तातोपानी र ताम्ती गाविसहरू यसमा गाभिएका थिए।

तातोपानी गाउँपालिका
तातोपानी गाउँपालिका is located in कर्णाली प्रदेश
तातोपानी गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा तातोपानी गाउँपालिकाको अवस्थिति
तातोपानी गाउँपालिका is located in नेपाल
तातोपानी गाउँपालिका
तातोपानी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१४′२६″N ८२°०३′०५″E / २९.२४०६१०६६७६०६१०२°N ८२.०५१३६३२०७६५४५°E / 29.240610667606102; 82.0513632076545निर्देशाङ्कहरू: २९°१४′२६″N ८२°०३′०५″E / २९.२४०६१०६६७६०६१०२°N ८२.०५१३६३२०७६५४५°E / 29.240610667606102; 82.0513632076545
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाजुम्ला
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनन्दप्रसाद चौलागाईं (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षरेवती रावल (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा५२५.५६ किमी (२०२.९२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१५,५७५
 • घनत्व३०/किमी (७७/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तातोपानी गाउँपालिकाको कुल जनसङ्ख्या १५,५७५ रहेको छ भने यहाँ ३,३१८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्