फाल्गुनन्द गाउँपालिका

फाल्गुनन्द गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका नवमीडाँडा, इम्बुङ, पौवासार्ताप, चिलिङदिन, आङसराङ र फाक्तेप गाविसहरू यसमा गाभिएका थिए।[]

फाल्गुनन्द गाउँपालिका
फाल्गुनन्द गाउँपालिका is located in कोशी प्रदेश
फाल्गुनन्द गाउँपालिका
कोशी प्रदेशको नक्सामा फाल्गुनन्द गाउँपालिकाको अवस्थिति
फाल्गुनन्द गाउँपालिका is located in नेपाल
फाल्गुनन्द गाउँपालिका
फाल्गुनन्द गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / २७.२°N ८७.९६°E / 27.2; 87.96निर्देशाङ्कहरू: २७°१२′N ८७°५८′E / २७.२°N ८७.९६°E / 27.2; 87.96
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लापाँचथर
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षवृजहाङ आङदेम्बे (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षठाकुरसिंह नेम्वाङ (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१०७.५३ किमी (४१.५२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,२८१
 • घनत्व२००/किमी (५१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२४
केन्द्रसाविकको फाक्तेप गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फाल्गुनन्द गाउँपालिकाको कुल जनसङ्ख्या २१,२८९ रहेको छ भने यहाँ ५,२७८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्