गुराँस गाउँपालिका दैलेख जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍खड्कवाडा, बराह, सेरी, गोगनपानी, पिलाडी र लालिकाँडा गाविसहरू यसमा गाभिएका थिए।

गुराँस गाउँपालिका
गुराँस गाउँपालिका is located in कर्णाली प्रदेश
गुराँस गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा गुराँस गाउँपालिकाको अवस्थिति
गुराँस गाउँपालिका is located in नेपाल
गुराँस गाउँपालिका
गुराँस गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°४८′३६″उ ८१°४८′३६″पू / 28.81000°N 81.81000°E / 28.81000; 81.81000
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लादैलेख
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षटोपबहादुर बीसी (नेकपा (एमाले))
 • उपाध्यक्षसिवाकुमारी खड्का (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१६४.७९ किमी (६३.६३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,१८९
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८९
केन्द्रसाविकको बराह गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुराँस गाउँपालिकाको कुल जनसङ्ख्या २१,१८९ रहेको छ भने यहाँ ४,५४१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्