गल्छी गाउँपालिका धादिङ जिल्लाका ११ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बैरेनी, कल्लेरी र गोगनपानी (१-४,९) गाविसहरू यसमा गाभिएका थिए।

गल्छी गाउँपालिका
गल्छी गाउँपालिका is located in बागमती प्रदेश
गल्छी गाउँपालिका
बागमती प्रदेशको नक्सामा गल्छी गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २७°४७′४५.२६″उ ८५°०′१.०३″पू / 27.7959056°N 85.0002861°E / 27.7959056; 85.0002861
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकेदारनाथ खतिवडा (नेकपा (एमाले))
 • उपाध्यक्षभाईकाजी तिवारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२९.०८ किमी (४९.८४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२३,७३३
 • घनत्व१८०/किमी (४८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गल्छी गाउँपालिकाको कुल जनसङ्ख्या २३,७३३ रहेको छ भने यहाँ ५,९७५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. Jump up to: २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्