मेलुङ गाउँपालिका बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित एक गाउँपालिका हो। यसको पूर्वमा तामाकोशी गाउँपालिका, पश्चिममा शैलुङ गाउँपालिकारामेछाप जिल्ला, दक्षिणमा रामेछाप जिल्ला तथा उत्तरमा शैलुङ गाउँपालिका पर्दछ। एघारौँ राष्ट्रिय जनगणना २०६८मा, यहाँको जनसङ्ख्या २०,२१० रहेको थियो। यस गाउँपालिका ७ वटा वडामा विभाजित छ।[१][२]

मेलुङ गाउँपालिका
मेलुङ गाउँपालिका is located in बागमती प्रदेश
मेलुङ गाउँपालिका
अवस्थिति
मेलुङ गाउँपालिका is located in नेपाल
मेलुङ गाउँपालिका
मेलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°३८′N ८५°५९′E / २७.६३°N ८५.९८°E / 27.63; 85.98निर्देशाङ्कहरू: २७°३८′N ८५°५९′E / २७.६३°N ८५.९८°E / 27.63; 85.98
देश नेपाल
प्रदेशबागमती
जिल्लादोलखा
वडा सङ्ख्या
स्थापित२०७३ फागुन २७
सरकार
 • प्रकारगाउँ परिषद्
 • अध्यक्षहिराकुमार तामाङ (नेकपा (एमाले)
 • उपाध्यक्षगायत्री आचार्य (नेकपा (एमाले)
क्षेत्रफल
 • जम्मा६८.५४ किमी (२६.४६ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा२०२१०
 • घनत्व२९०/किमी (७६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
सदरमुकामभेडपु
वेबसाइटmelungmun.gov.np

नामकरण सम्पादन गर्नुहोस्

यसको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट राखिएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, अन्तिम पहुँच १७ जुलाई २०१८ 
  2. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ जुलाई २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्