मालिका गाउँपालिका, गुल्मी

मालिका गाउँपालिका, गुल्मी गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अर्खावाङ्ग, हवाङ्दी, अर्जे, दर्लिङ, घमिर, मर्भुङ, छापहिले र नेटा (५-९) गाविसहरू यसमा गाभिएका थिए।

मालिका गाउँपालिका, गुल्मी
मालिका गाउँपालिका, गुल्मी is located in लुम्बिनी प्रदेश
मालिका गाउँपालिका, गुल्मी
गण्डकी प्रदेशको नक्सामा मालिका गाउँपालिका, गुल्मीको अवस्थिति
मालिका गाउँपालिका, गुल्मी is located in नेपाल
मालिका गाउँपालिका, गुल्मी
मालिका गाउँपालिका, गुल्मी (नेपाल)
निर्देशाङ्क: २८°१३′N ८३°०८′E / २८.२२°N ८३.१३°E / 28.22; 83.13निर्देशाङ्कहरू: २८°१३′N ८३°०८′E / २८.२२°N ८३.१३°E / 28.22; 83.13
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदेवीराम अर्याल (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षउपेन्द्र अर्याल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा९२.४९ किमी (३५.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,०७५
 • घनत्व२२०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मालिका गाउँपालिका, गुल्मीको कुल जनसङ्ख्या २०,०७५ रहेको छ भने यहाँ ५,२४१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्