बेलकोटगढी नगरपालिका नुवाकोट जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका दुईपिपल, रातामाटे, कुमरी, बेलकोट, जिलिङ्ग, मदानपुर (१-६) गाविसहरू यसमा गाभिएका थिए।

बेलकोटगढी नगरपालिका
बेलकोटगढी नगरपालिका is located in बागमती प्रदेश
बेलकोटगढी नगरपालिका
बागमती प्रदेशको नक्सामा बेलकोटगढी नगरपालिकाको अवस्थिति
बेलकोटगढी नगरपालिका is located in नेपाल
बेलकोटगढी नगरपालिका
बेलकोटगढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५०′N ८५°०७′E / २७.८४°N ८५.११°E / 27.84; 85.11निर्देशाङ्कहरू: २७°५०′N ८५°०७′E / २७.८४°N ८५.११°E / 27.84; 85.11
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखजगतबहादुर गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखशिवप्रसाद दाहाल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१५५.०६ किमी (५९.८७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३५,२२४
 • घनत्व२३०/किमी (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेलकोटगढी नगरपालिकाको कुल जनसङ्ख्या ३५,२२४ रहेको छ भने यहाँ ९,२२२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्