उपमहानगरपालिका एक सहरी विभाजनको प्रकारको हो। नेपालमा ३ विभिन्न सहरी विभाजनहरू छन्ः महानगरपालिका, उपमहानगरपालगका र नगरपालिका[]

उपमहानगरपालिकाको लागि आवश्यकताहरू

सम्पादन गर्नुहोस्

नेपालका कुनै पनि सहरलाई उपमहानगरपालिका बन्नका निम्ति निम्म आवश्यकता जरुरी पर्दछ:

  • न्युनतम १ लाख जनसङ्ख्या
  • न्युनतम १० करोड वार्षिक आम्दानी
  • विद्युत, पानि वा सञ्चार सहित सम्पूर्ण आधारभूत आवश्यकता
  • सहरका मुख्य सडक पक्की हुनु
  • उच्च शिक्षा वा स्वास्थ्य सुविधा सम्पन्न
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजन गर्नका लागि भौतिक संरचना हुनु
  • बगैँचा, निकुञ्ज वा सहरी भवन उपलब्ध हुनु

उपमहानगरपालिका

सम्पादन गर्नुहोस्
नाम जिल्ला प्रदेश जनसङ्ख्या (२०७८) क्षेत्रफल # वडा सङ्ख्या वेबसाइट
घोराही दाङ लुम्बिनी २,००,५३० ५२२.२१ १९ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
धनगढी कैलाली सुदूरपश्चिम १,९८,७९२ २६१.७५ १९ [२] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
इटहरी सुनसरी कोशी १,९७,२४१ ९३.७८ २० [३] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
जनकपुर धनुषा मधेश १,९४,५५६ ९१.९७ २५ [४] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
बुटवल रुपन्देही लुम्बिनी १,९४,३३५ १०१.६१ १९ [५] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
हेटौँडा मकवानपुर बागमती १,९३,५७६ २६१.५९ १९ [६] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
तुल्सीपुर दाङ लुम्बिनी १,७९,७५५ ३८४.६३ १९ [७] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
धरान सुनसरी कोशी १,६६,५३१ १९२.३२ २० [८]
नेपालगन्ज बाँके लुम्बिनी १,६४,४४४ ८५.९४ २३ [९] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
कलैया बारा मधेश १,३६,२२२ १०८.९४ २७ [१०] वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०२ मिति
जीतपुरसिमरा बारा मधेश १,२७,३०७ ३१२.१८ २४ [११] वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०७ मिति

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय सरकार सञ्चालन ऐन, २०७४", सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपालीमा), अन्तिम पहुँच १३ Jan २०२४