अजयमेरु गाउँपालिका
अजयमेरु नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र, महाकाली अञ्चलको डडेलधुरा जिल्लामा अवस्थित गा
अजयमेरु गाउँपालिका डडेल्धुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा समैजी, अजयमेरु, भद्रपुर, चिपुर र देवल दिव्यपुर गाविसहरू यसमा गाभिएका थिए।
अजयमेरु गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°२१′N ८०°४२′E / २९.३५°N ८०.७०°Eनिर्देशाङ्कहरू: २९°२१′N ८०°४२′E / २९.३५°N ८०.७०°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | डडेल्धुरा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | उमेशप्रसाद भट्ट (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | बसन्ती पाल (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १४८.०९ किमी२ (५७.१८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १५,१६१ |
• घनत्व | १००/किमी२ (२७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९६ |
केन्द्र | साविकको भद्रपुर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अजयमेरु गाउँपालिकाको कुल जनसङ्ख्या १५,१६१ रहेको छ भने यहाँ ३,४५३ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति