अदानचुली गाउँपालिका
हुम्ला जिल्लामा अवस्थित गाउँपालिका
अदानचुली गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[४] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[५] यस गाउँपालिकामा ६ वटा वडा रहेका छन्। साविकको श्रीनगर र कालिका गाविसलाई मिलाएर बनाइएको गाउँपालिका हो। यो गाउँपालिकाको क्षेत्रफल १५०.६१ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको प्रमुख कार्यालय साविकको श्रीनगर गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।
अदानचुली | |
---|---|
निर्देशाङ्क: २९°४७′उ॰ ८१°५६′पू॰ / २९.७८३°N ८१.९३३°Eनिर्देशाङ्कहरू: २९°४७′उ॰ ८१°५६′पू॰ / २९.७८३°N ८१.९३३°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | हुम्ला जिल्ला[१] |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | मोहनविक्रम सिंह (नेकपा (माओवादी केन्द्र)) |
• उपाध्यक्ष | कर्ण रोकाया (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १५०.६१ किमी२ (५८.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८,२६५ |
• घनत्व | ५५/किमी२ (१४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केतहरू | +९७७-०१९ |
केन्द्र | साविकको श्रीनगर गाविसको कार्यालय |
वेबसाइट | adanchulimun |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार अदानचुली गाउँपालिकाको कुल जनसङ्ख्या ८,२६५ रहेको छ भने यहाँ १,४८० घरधुरी रहेका छन्।[३]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-०३ मिति