अदानचुली गाउँपालिका

हुम्ला जिल्लामा अवस्थित गाउँपालिका

अदानचुली गाउँपालिका नेपालको हुम्ला जिल्लामा अवस्थित एक गाउँपालिका हो । यो अदानचुली गाउँपालिका साबिकको श्रीनगर र कालिका गा.वि.स. लाई मिलाएर बनाइएको गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल १५०.६१ वर्ग किलोमिटर रहेको छ । साथै यो गाउँपालसकाको प्रमुख कार्यालय साविक साविक श्रीनगर गा.वि.स.को कार्यालयलाई निर्धारण गरिएको छ ।

अदानचुली गाउँपालिका
देश नेपाल
जिल्लाहुम्ला जिल्ला
स्थापनाफाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१५०.६१ किमी (५८.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७११६
 • घनत्व४७/किमी (१२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-११

विवरण सम्पादन गर्नुहोस्

यो गाउँपालिकामा कुल ६ वटा वडाहरू रहेको छ । भने वि.स. २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्या ७११६ रहेको छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्