कमलबजार नगरपालिका
कमलबजार नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७२ असोज १ मा, नगरपालिका घोषणा गर्दा बयाला, ढाकु, चाल्सा, सेरा, मुली र मष्ट बण्डाली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कुईका (१-५), वीरपथ, घोडासेन (२-६) गाविसहरू यसमा गाभिएका थिए।
कमलबजार नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°Eनिर्देशाङ्कहरू: २९°०७′N ८१°२३′E / २९.११°N ८१.३९°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | अछाम |
स्थापित | २०७२ असोज १ |
सरकार | |
• नगरप्रमुख | यज्ञप्रसाद ढकाल (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | शारदाकुमारी बिस्ट (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२०.७८ किमी२ (४६.६३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,०३२ |
• घनत्व | १७०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमलबजार नगरपालिकाको कुल जनसङ्ख्या २१,०३२ रहेको छ भने यहाँ ४,५६९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति