पाँचपोखरी थाङपाल गाउँपालिका

पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक जिल्लाको ९ गाउँपालिकाहरू मध्येको एक गाउँपालिका हो। गाउँपालिका धोषणा गर्दा बाँसखर्क, बरुवा, भोताङ, थाम्पालकोट, गुन्साकोट, थाम्पालछाप, भोटेनाम्लाङलागर्चे गाविसहरू यसमा गाभिएका थिए।

पाँचपोखरी थाङपाल गाउँपालिका
पाँचपोखरी थाङपाल गाउँपालिका is located in बागमती प्रदेश
पाँचपोखरी थाङपाल गाउँपालिका
बागमती प्रदेशको नक्सामा पाँचपोखरी थाङपाल गाउँपालिकाको अवस्थिति
पाँचपोखरी थाङपाल गाउँपालिका is located in नेपाल
पाँचपोखरी थाङपाल गाउँपालिका
पाँचपोखरी थाङपाल गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५५′N ८५°३८′E / २७.९१°N ८५.६४°E / 27.91; 85.64निर्देशाङ्कहरू: २७°५५′N ८५°३८′E / २७.९१°N ८५.६४°E / 27.91; 85.64
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लासिन्धुपाल्चोक
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षटासी लामा (नेकपा (एमाले))
 • उपाध्यक्षसुनिता अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१८७.२९ किमी (७२.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,०८५
 • घनत्व९१/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०११
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाँचपोखरी थाङपाल गाउँपालिकाको कुल जनसङ्ख्या २०,९९७ रहेको छ भने यहाँ ५,९१४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्