सिरानचोक गाउँपालिका
सिरानचोक गाउँपालिका गोरखा जिल्लामा अवस्थित छ ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा जिल्लामा साविकका केराबारी, थालाजुङ, हर्भी, छोप्राक, गखु, श्रीनाथकोट र जौबारी गाउँ विकास समितिहरूलाई समेटेर सिरानचोक गाउँपालिका घोषणा गरिएको हो ।[४][५]
सिरानचोक | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | गोरखा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | राजु गुरुङ (नेपाली कांग्रेस) |
• उपाध्यक्ष | रिता देवकोटा (नेपाली कांग्रेस) |
• अधिकृत | शिव बहादुर गुरुङ |
क्षेत्रफल | |
• जम्मा | १२१.६६ किमी२ (४६.९७ वर्ग माइल) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २३,६२८ |
• घनत्व | १९०/किमी२ (५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६४ |
केन्द्र | साविकको छोप्राक गाविसको कार्यालय |
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्सिरानचोक गाउँपालिकाको क्षेत्रफल १२१.६६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या २३,६२८ रहेको छ । यसको सीमाना पूर्वमा सुलीकोट गाउँपालिका, पश्चिममा पालुङटार नगरपालिका र लमजुङ जिल्ला, उत्तरमा अजिरकोट गाउँपालिका र लमजुङ जिल्ला तथा दक्षिणमा गोरखा नगरपालिकासँग जोडिएको छ ।[६][७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "नगरपालिका/गाउँपालिका का प्रमुख/उपप्रमुख तथा कार्यकारीहरूको विवरण", जिससको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गोरखा जिल्ला स्थित रहेका स्थानीय तहहरूको संक्षिप्त विवरण", जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, जिल्ला समन्वय समितिको कार्यालय गोरखा, नेपाल, अन्तिम पहुँच १५ जुन २०१७।
- ↑ "गाउँपालिका र नगरपालिकाहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।