सुनापती गाउँपालिका रामेछाप जिल्लाका ६ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा दिनिपोखरी, गुन्सी (१-७), बेथान, हिलेदेवी र खनियापानी गाविसहरू यसमा गाभिएका थिए।

सुनापती गाउँपालिका
सुनापती गाउँपालिका is located in बागमती प्रदेश
सुनापती गाउँपालिका
बागमती प्रदेशको नक्सामा सुनापती गाउँपालिकाको अवस्थिति
सुनापती गाउँपालिका is located in नेपाल
सुनापती गाउँपालिका
सुनापती गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२९′३९″उ॰ ८५°५१′५०″पू॰ / २७.४९४१७°N ८५.८६३८९°E / 27.49417; 85.86389निर्देशाङ्कहरू: २७°२९′३९″उ॰ ८५°५१′५०″पू॰ / २७.४९४१७°N ८५.८६३८९°E / 27.49417; 85.86389
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारामेछाप
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षठुलोकान्छा तामाङ (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षगीता विष्‍ट (चौलागाई) (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८६.९८ किमी (३३.५८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,६५८
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४८
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनापती गाउँपालिकाको कुल जनसङ्ख्या १४,६५८ रहेको छ भने यहाँ ४,१९३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्