नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका चुलाचुली र साकफारा गाउँ विकास समितिहरूलाई समेटेर चुलाचुली गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २०,८२० रहेको छ । यसको क्षेत्रफल १०८.४६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र वडा नं.४ आइतबारेमा चुलाचुली गाउँपालिका राखिएको छ ।[२]

चुलाचुली
Chulachuli
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षप्रदीपचन्द्र राई (एमाले)
 • उपाध्यक्षनिर्मला दाहाल (एमाले)
क्षेत्रफल
 • जम्मा१०८.४६ किमी (४१.८८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२०,८२०
 • घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
केन्द्रसाविकको चुलाचुली गाविसको कार्यालय

साविक चुलाचली गाविस सम्पादन गर्नुहोस्

साविक चुलाचली गाविसको नेपालको सन् २००१ को जनगणना अनुसार कुल जनसङ्ख्या १८,१७६ रहेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्