नरहरिनाथ गाउँपालिका
नरहरिनाथ गाउँपालिका कालीकोट जिल्लाको ६ गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।
नरहरिनाथ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २९°१०′०″उ॰ ८१°३३′४५″पू॰ / २९.१६६६७°N ८१.५६२५०°Eनिर्देशाङ्कहरू: २९°१०′०″उ॰ ८१°३३′४५″पू॰ / २९.१६६६७°N ८१.५६२५०°E | |
देश | नेपाल |
प्रदेश | कर्णाली प्रदेश |
जिल्ला | कालीकोट |
राजधानी | कुमालगाउँ |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २४ १८२ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नरहरिनाथ गाउँपालिकाको कुल जनसंख्या २४, १८२ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "नरहरिनाथ गाउँपालिकाको संक्षिप्त परिचय", नरहरिनाथ गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |