महालक्ष्मी नगरपालिका, धनकुटा

महालक्ष्मी नगरपालिका धनकुटा जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका मारेककटहरे, डाडागाउँ, चानुवा, लेगुवा, अर्खौले जीतपुर र मर्तिढुङ्गा गाविसहरू यसमा गाभिएका थिए।

महालक्ष्मी नगरपालिका, धनकुटा
महालक्ष्मी नगरपालिका, धनकुटा is located in कोशी प्रदेश
महालक्ष्मी नगरपालिका, धनकुटा
कोशी प्रदेशको नक्सामा महालक्ष्मी नगरपालिकाको अवस्थिति
महालक्ष्मी नगरपालिका, धनकुटा is located in नेपाल
महालक्ष्मी नगरपालिका, धनकुटा
महालक्ष्मी नगरपालिका, धनकुटा (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31निर्देशाङ्कहरू: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखध्रुवराज राया (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमञ्जुकुमारी कार्की (अधिकारी) (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२९.३९ किमी (४९.९६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२२,१८२
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार महालक्ष्मी नगरपालिकाको कुल जनसङ्ख्या २२,१८२ रहेको छ भने यहाँ ५,४१२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्