साल्पासिलिछो गाउँपालिका
साल्पासिलिछो गाउँपालिका भोजपुर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका दोभाने, खाटाम्मा, चौकीडाडा र कुलुङ गाविसहरू यसमा गाभिएका थिए।
साल्पासिलिछो गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°२६′N ८७°०४′E / २७.४३°N ८७.०६°Eनिर्देशाङ्कहरू: २७°२६′N ८७°०४′E / २७.४३°N ८७.०६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | भोजपुर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | दौलथकुमार कुलुङ(राई) (स्वतन्त्र) |
• उपाध्यक्ष | अस्मिता कुलुङ राई (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १९३.३३ किमी२ (७४.६५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,२८४ |
• घनत्व | ६४/किमी२ (१६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साल्पासिलिछो गाउँपालिकाको कुल जनसङ्ख्या १२,२८४ रहेको छ भने यहाँ २,९९८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति