सिरिजङ्घा गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा ताप्लेजुङ जिल्लामा साविकका सिनाम, आम्बेगुदिन, सिकैंचा, तेल्लोक, पेदाङ्ग, मामाङखे, खेवाङ्गयाम्फुदिन गाउँ विकास समितिहरूलाई समेटेर सिरिजङ्घा गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १५,८०६ रहेको छ । यसको क्षेत्रफल ४८१.०९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको तेल्लोक गाविसको कार्यालयमा राखिएको छ ।[२]

सिरिजङ्घा
Sirijungha
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाताप्लेजुङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षटीकाराम गुरुङ (नेपाली कांग्रेस)
 • उपाध्यक्षज्ञानमाया चौहान (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा४८१.०९ किमी (१८५.७५ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१५,८०६
 • घनत्व३३/किमी (८५/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२४
केन्द्रसाविकको तेल्लोक गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्