तारकेश्वर गाउँपालिका
तारकेश्वर गाउँपालिका नुवाकोट जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका गोर्स्याङ्ग, बुधुसिङ्ग, तारुका, दाङसिङ्ग र खड्कभञ्ज्याङ्ग (१,२,३) गाविसहरू यसमा गाभिएका थिए।
तारकेश्वर गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५५′N ८५°०१′E / २७.९१°N ८५.०२°Eनिर्देशाङ्कहरू: २७°५५′N ८५°०१′E / २७.९१°N ८५.०२°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | नुवाकोट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | शिव अधिकारी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | हरिप्रसाद रिमाल (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | ७२.६२ किमी२ (२८.०४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १४,१८४ |
• घनत्व | २००/किमी२ (५१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१० |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तारकेश्वर गाउँपालिकाको कुल जनसङ्ख्या १४,१८४ रहेको छ भने यहाँ ३,८७९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति