कटहरी गाउँपालिका

प्रदेश नं 1 को गाउँपालिका, नेपाल

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविकका कटहरी, थलाहा, भौडाहा गाउँ विकास समितिहरूलाई समेटेर कटहरी गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३९,७७५ रहेको छ । यसको क्षेत्रफल ५१.५९ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको कटहरीको कार्यालयमा राखिएको छ ।[२]

कटहरी
Katahari
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षरामकुमार कामत (नेपाली कांग्रेस)
 • उपाध्यक्षमञ्जिता कुमारी सरदार (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा५१.५९ किमी (१९.९२ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा३९,७७५
 • घनत्व७७०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
केन्द्रसाविकको कटहरीको कार्यालय
वेबसाइटkataharimun.gov.np

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्