चौबिसे गाउँपालिका धनकुटा जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छ नम्बर बुधबारे, मुढेवास, कुरुलेतेनुपा, वसन्तटार, राजारानी, मौनावुधुक र वोधे गाविसहरू यसमा गाभिएका थिए।

चौबिसे गाउँपालिका
चौबिसे गाउँपालिका is located in कोशी प्रदेश
चौबिसे गाउँपालिका
कोशी प्रदेशको नक्सामा चौबिसे गाउँपालिकाको अवस्थिति
चौबिसे गाउँपालिका is located in नेपाल
चौबिसे गाउँपालिका
चौबिसे गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / 27.11°N 87.31°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षराजकुमार लिम्बु (नेकपा (एमाले))
 • उपाध्यक्षटङ्कमाया पाङमी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१४७.०६ किमी (५६.७८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७,६७७
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौबिसे गाउँपालिकाको कुल जनसङ्ख्या १७,६७७ रहेको छ भने यहाँ ४,४८० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्