सिम्रौनगढ नगरपालिका बारा जिल्लाका ५ वटा नगरपालिकाहरू मध्ये एक हो।[][] २०७१ मङ्सिर १७ मा, नगरपालिका घोषणा गर्दा साविकका गोलागन्ज, अमृतगन्ज, हरिहरपुरउचिडिह गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा नगरपालिकाको क्षेत्रविस्तार गर्दा बिसुनपुर (३-९), देवापुरटेटा, भगवानपुर, कचोर्वा गाविसहरू यसमा गाभिएका थिए।

सिम्रौनगढ नगरपालिका
सिम्रौनगढ नगरपालिका is located in मधेश प्रदेश
सिम्रौनगढ नगरपालिका
मधेश प्रदेशको नक्सामा सिम्रौनगढ नगरपालिकाको अवस्थिति
सिम्रौनगढ नगरपालिका is located in नेपाल
सिम्रौनगढ नगरपालिका
सिम्रौनगढ नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५६′N ८५°०८′E / २६.९४°N ८५.१३°E / 26.94; 85.13निर्देशाङ्कहरू: २६°५६′N ८५°०८′E / २६.९४°N ८५.१३°E / 26.94; 85.13
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा
स्थापित२०७१ मङ्सिर १७
सरकार
 • नगरप्रमुखकिसोरीप्रसाद कलवार (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखनजमु शेहर (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा४२.६४ किमी (१६.४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५४,८७८
 • घनत्व१३००/किमी (३३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५३
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिम्रौनगढ नगरपालिकाको कुल जनसङ्ख्या ५४,८७८ रहेको छ भने यहाँ ८,५३१ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्