चन्द्रकोट गाउँपालिका

चन्द्रकोट गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका दिब्रुङ, बिशुखर्क,हर्राचौर,शान्तिपुर,ग्वाघा,हरेवा, रुपाकोट र तुराङ गाविसहरू यसमा गाभिएका थिए।

चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका is located in लुम्बिनी प्रदेश
चन्द्रकोट गाउँपालिका
लुम्बिनी प्रदेशको नक्सामा चन्द्रकोट गाउँपालिकाको अवस्थिति
चन्द्रकोट गाउँपालिका is located in नेपाल
चन्द्रकोट गाउँपालिका
चन्द्रकोट गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०७′N ८३°२७′E / 28.12°N 83.45°E / 28.12; 83.45
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षयुवराज खत्री क्षेत्री (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षविष्णुप्रसाद भण्डारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१०५.७३ किमी (४०.८२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,६६२
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
शान्तिपुरसाविक शान्तिपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसङ्ख्या १८,६६२ रहेको छ भने यहाँ ५,०२९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्