हिमाली गाउँपालिका बाजुरा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा ‍बिच्छ्या, रुगिन र बाँधु (१-७) गाविसहरू यसमा गाभिएका थिए।

हिमाली गाउँपालिका
हिमाली गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
हिमाली गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा हिमाली गाउँपालिकाको अवस्थिति
हिमाली गाउँपालिका is located in नेपाल
हिमाली गाउँपालिका
हिमाली गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29निर्देशाङ्कहरू: २९°२९′N ८१°१७′E / २९.४९°N ८१.२९°E / 29.49; 81.29
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षगोविन्दबहादुर मल्ल (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षराजकला सार्की (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८३०.३३ किमी (३२०.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,३०९
 • घनत्व१२/किमी (३२/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९७
केन्द्रसाविकको बाँधु गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

यस गाउँपालिकालाई ७ वटा वडा मा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा हुम्ला जिल्ला , पश्चिममा बझाङ जिल्लागौमुल गाउँपालिका, उत्तरमा हुम्ला जिल्ला तथा दक्षिणमा बुढीनन्दा नगरपालिकास्वामीकार्तिक गाउँपालिका सँग जोडिएको छ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हिमाली गाउँपालिकाको कुल जनसङ्ख्या १०,३०९ रहेको छ भने यहाँ १,९९८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्