थाहा नगरपालिका
थाहा नगरपालिका मकवानपुर जिल्लाको एक नगरपालिका हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका पालुङ,बज्रबाराही र दामन गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा आग्रा, चित्लाङ र टिस्टुङ गाविसहरू यसमा गाभिएका थिए।
थाहा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३५′१६″उ॰ ८४°५५′१५″पू॰ / २७.५८७७८°N ८४.९२०८३°Eनिर्देशाङ्कहरू: २७°३५′१६″उ॰ ८४°५५′१५″पू॰ / २७.५८७७८°N ८४.९२०८३°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | मकवानपुर |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | विष्णुबहादुर विष्ट (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | भरत गोपाली (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १९१.१२ किमी२ (७३.७९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३८,८७० |
• घनत्व | २००/किमी२ (५३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार थाहा नगरपालिकाको कुल जनसङ्ख्या ३८,८७० रहेको छ भने यहाँ ९,७४९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति