मालिका गाउँपालिका, म्याग्दी

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका निस्कोट, दरबाङको १ देखि ३, ५ देखि ९ नम्बर वडा, ओखरबोट, रूमागा, बिमादेविस्थान गाउँ विकास समितिहरूलाई समेटेर मालिका गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या १९,४५८ रहेको छ । यसको क्षेत्रफल १४७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको दरबाङ गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ ।[३]

मालिका
Malika
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लाम्याग्दी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षश्रीप्रसाद रोका (नेपाली कांग्रेस)
 • उपाध्यक्षकमल केसी (एमाले)
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा१४७ किमी (५७ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)[१]
 • जम्मा१८,४५८
 • घनत्व१३०/किमी (३३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६९
केन्द्रसाविकको दरबाङ गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्