गोपाल प्रसाद पराजुली
गोपाल पराजुली सम्माननिय सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधीश हुन् । पराजुली आफ्नो फरक फरक जन्ममिती प्रकरणले विवादमा तानिएका थिए ।[२]
सम्माननीय गोपाल पराजुली | |
---|---|
सर्वोच्च अदालतको प्रधान न्यायधीश | |
कार्यकाल २०७४/०३/०२–२०७४/११/३० | |
नियुक्ति कर्ता | नेपालको संवैधानिक परिषद् |
पूर्वाधिकारी | सुशीला कार्की |
उतराधिकारी | ओम प्रकाश मिश्र |
व्यक्तिगत विवरण | |
जन्म | तनहुँ जिल्ला[१] |
जन्म मिति विवाद
सम्पादन गर्नुहोस्पराजुली सँग दुई वटा नागारिकता रहेको र ती दुबैमा उनको उमेर फरक भेटिएपछि उनी विवादमा परेका हुन्।[३]
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "CV : Rt. Hon'ble Mr. Gopal Parajuli Chief Justice Supreme Court of Nepal", Supreme Court Nepal, अन्तिम पहुँच ७ जनवरी २०१८।
- ↑ "प्रधानन्यायाधीश हटाउने काइते बाटो", Setopati, अन्तिम पहुँच १७ मार्च २०१८।
- ↑ "प्रधानन्यायाधीश पराजुलीका चार वटा जन्म मिति", Setopati, अन्तिम पहुँच माघ १६ २०७४।