मोलुङ गाउँपालिका ओखलढुङ्गा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका कुन्तादेवी, वरुणेश्वर (१-८), हर्कपुर, प्राप्चा, श्रीचौर, पात्ले (१,२,७-९) र रागाँदिप गाविसहरू यसमा गाभिएका थिए।

मोलुङ गाउँपालिका
मोलुङ गाउँपालिका is located in कोशी प्रदेश
मोलुङ गाउँपालिका
कोशी प्रदेशको नक्सामा मोलुङ गाउँपालिकाको अवस्थिति
मोलुङ गाउँपालिका is located in नेपाल
मोलुङ गाउँपालिका
मोलुङ गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°२६′N ८६°२२′E / 27.43°N 86.37°E / 27.43; 86.37
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुङ्गा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षउत्तम राई (नेकपा (एमाले))
 • उपाध्यक्षउर्मिला खतिवडा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा११२ किमी (४३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,४४०
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
केन्द्रसाविकको प्राप्चा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मोलुङ गाउँपालिकाको कुल जनसङ्ख्या १६,४४० रहेको छ भने यहाँ ४,०६९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्