राजापुर नगरपालिका
राजापुर नगरपालिका बर्दिया जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका नयाँगाउँ, मानपुरटपरा, बदालपुर, राजापुर, दौलतपुर र भिम्मापुर गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा खैरिचन्दनपुर गाविस यसमा गाभिएको थियो।
राजापुर नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°२८′३३″N ८१°११′३३″E / २८.४७५८५°N ८१.१९२६१४°Eनिर्देशाङ्कहरू: २८°२८′३३″N ८१°११′३३″E / २८.४७५८५°N ८१.१९२६१४°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | बर्दिया |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | दिपेश थारु (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | मनकलाकुमारी चौधरी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १२७.०८ किमी२ (४९.०७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६०,८३१ |
• घनत्व | ४८०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार राजापुर नगरपालिकाको कुल जनसङ्ख्या ६०,८३१ रहेको छ भने यहाँ १३,६५९ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति