चौरजहारी नगरपालिका नेपालको कर्णाली प्रदेशको पश्चिम रुकुम जिल्लाको एक नगरपालिका हो।[][][] स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा पश्चिम रुकुममा विजयश्वरीकोटजहारी गरी २ गाउँ विकास समितिहरूलाई समेटेर चौरजहारी नगरपालिका घोषणा गरेको थियो।[] चौरजहारी नगरपालिकाको केन्द्र साविकको विजयश्वरी गाउँ विकास समितिको भवन रहेको स्थानमा रहेको छ।

चौरजहारी
चौरजहारी is located in कर्णाली प्रदेश
चौरजहारी
चौरजहारी
नेपालको नक्सामा चौरजहारी नगरपालिकाको अवस्थिति
चौरजहारी is located in नेपाल
चौरजहारी
चौरजहारी
चौरजहारी (नेपाल)
निर्देशाङ्क: २८°३९′१८″N ८२°११′५७″E / २८.६५४९°N ८२.१९९२°E / 28.6549; 82.1992निर्देशाङ्कहरू: २८°३९′१८″N ८२°११′५७″E / २८.६५४९°N ८२.१९९२°E / 28.6549; 82.1992
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लापश्चिम रुकुम जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
 • नगरप्रमुखपुष्‍प वादी (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखईश्‍वरीकुमारी शर्मा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१०७.३८ किमी (४१.४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,९५६
 • घनत्व२७०/किमी (७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-८८
वेबसाइटchaurjaharimun.gov.np

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार चौरजहारी नगरपालिकाको कुल जनसङ्ख्या २८,९५६ रहेको छ भने यहाँ ६,८३७ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  5. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  6. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  7. "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति