सुर्यगढी गाउँपालिका
सूर्यगढी गाउँपालिका नुवाकोट जिल्लाको १० गाउँपालिका मध्येको एक गाउँपालिका हो।
सूर्यगढी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°५६′५२″उ॰ ८५°१३′४६″पू॰ / २७.९४७७८°N ८५.२२९४४°Eनिर्देशाङ्कहरू: २७°५६′५२″उ॰ ८५°१३′४६″पू॰ / २७.९४७७८°N ८५.२२९४४°E | |
देश | ![]() |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | नुवाकोट जिल्ला |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | १६ ८०० |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार सूर्यगढी गाउँपालिकाको कुल जनसंख्या १६, ८०० छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ "संक्षिप्त परिचय", सूर्यगढी गाउँपालिका, अन्तिम पहुँच ७ असोज २०७९।
बाह्य कडीहरू सम्पादन
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |