शङ्खरापुर नगरपालिका

(शंखरापुर नगरपालिकाबाट अनुप्रेषित)

शङ्खरापुर नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका नाङ्गलेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछीसुन्टोल गाविसहरू यसमा गाभिएका थिए।

शङ्खरापुर नगरपालिका
शङ्खरापुर नगरपालिका is located in बागमती प्रदेश
शङ्खरापुर नगरपालिका
बागमती प्रदेशको नक्सामा शङ्खरापुर नगरपालिकाको अवस्थिति
शङ्खरापुर नगरपालिका is located in नेपाल
शङ्खरापुर नगरपालिका
शङ्खरापुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४४′४८″उ ८५°३०′३५″पू / 27.74667°N 85.50972°E / 27.74667; 85.50972
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखरमेश नापित (राष्ट्रिय प्रजातन्त्र पार्टी)
 • उपप्रमुखसमिता श्रेष्ठ (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा६०.२१ किमी (२३.२५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,३१८
 • घनत्व४९०/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१
केन्द्रसाविकको पुखुलाछी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार शङ्खरापुर नगरपालिकाको कुल जनसङ्ख्या २९,३१८ रहेको छ भने यहाँ ९,७४९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्