दार्मा गाउँपालिका सल्यान जिल्लाको उत्तरी भेगमा अवस्थित एक पहाडी गाउँपालिका हो। गाउँपालिका घोषणा गर्दा दार्माकोट, भल्चौरढाकाडाम गाविसहरू यसमा गाभिएका थिए। यो गाउँपालिकामा जम्मा छ वटा वडाहरू रहेका छ्न्। यसको पूर्वी तथा उत्तरी क्षेत्रमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका, दक्षिणमा बागचौर नगरपालिका र पश्चिममा कुमाख गाउँपालिका रहेको छ। यो गाउँपालिकाको केन्द्र साविकको भल्चौर गाविसको कार्यालय, फारुलाचौरमा रहेको छ।[][]

दार्मा गाउँपालिका
दार्मा गाउँपालिका is located in कर्णाली प्रदेश
दार्मा गाउँपालिका
कर्णाली प्रदेशको नक्सामा दार्मा गाउँपालिकाको अवस्थिति
दार्मा गाउँपालिका is located in नेपाल
दार्मा गाउँपालिका
दार्मा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°४०′५१″N ८२°०८′४७″E / २९.६८०७७°N ८२.१४६३२°E / 29.68077; 82.14632निर्देशाङ्कहरू: २९°४०′५१″N ८२°०८′४७″E / २९.६८०७७°N ८२.१४६३२°E / 29.68077; 82.14632
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लासल्यान
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षनिमबहादुर केसी (नेकपा (माओवादी केन्द्र))
 • उपाध्यक्षजुना मल्ल चन्द (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा८१.४६ किमी (३१.४५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,१३९
 • घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८८
केन्द्रसाविकको भल्चौर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दार्मा गाउँपालिकाको कुल जनसङ्ख्या २०,१३९ रहेको छ भने यहाँ ४,२६४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्