साँगुरीगढी गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव, डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,५३६ रहेको छ । यसको क्षेत्रफल १६६.४४ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको भेडेटारको कार्यालयमा राखिएको छ ।[३]

साँगुरीगढी
Sangurigadhi
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षकुमारजंग याख्खा (एमाले)
 • उपाध्यक्षविन्द्र राई (एमाले)
 • कार्यकारीगुण राज भट्टराई
क्षेत्रफल
 • जम्मा१६६.४४ किमी (६४.२६ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२१,५३६
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४४
केन्द्रसाविकको भेडेटारको कार्यालय
वेबसाइटsangurigadhimun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कर्मचारी विवरण", साँगुरीगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्