साँगुरीगढी गाउँपालिका

साँगुरीगढी गाउँपालिका धनकुटा जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बुढीमोरङ, खुवाफोक, फाक्सिव, डाडाबजार, भेडेटार, महाभारत र आहाले गाविसहरू यसमा गाभिएका थिए।

साँगुरीगढी गाउँपालिका
साँगुरीगढी गाउँपालिका is located in कोशी प्रदेश
साँगुरीगढी गाउँपालिका
कोशी प्रदेशको नक्सामा साँगुरीगढी गाउँपालिकाको अवस्थिति
साँगुरीगढी गाउँपालिका is located in नेपाल
साँगुरीगढी गाउँपालिका
साँगुरीगढी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31निर्देशाङ्कहरू: २७°०७′N ८७°१९′E / २७.११°N ८७.३१°E / 27.11; 87.31
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाधनकुटा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षजीतेन्द्र राई (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमुना राई (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१६६.४४ किमी (६४.२६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१९,५६१
 • घनत्व१२०/किमी (३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साँगुरीगढी गाउँपालिकाको कुल जनसङ्ख्या १९,५६१ रहेको छ भने यहाँ ५,००५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्