हरिवन नगरपालिका
हरिवन नगरपालिका सर्लाही जिल्लाको ११ नगरपालिका मध्येको एक हो। २०७१ वैशाख २५ मा, नगरपालिका घवषणा गर्दा साविकका अत्रौली, सासापुर, घुर्कौली र हरिवन गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्र विस्तार गर्दा साविकको ढुङ्ग्रेखोला गाविसको वडा ३ यसमा गाभिएको थियो।
हरिवन नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°६′०″उ॰ ८५°३३′०″पू॰ / २७.१००००°N ८५.५५०००°Eनिर्देशाङ्कहरू: २७°६′०″उ॰ ८५°३३′०″पू॰ / २७.१००००°N ८५.५५०००°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सर्लाही |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | रमेश बुढाथोकी (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | हरीमाया घलान (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ८६.१२ किमी२ (३३.२५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४९,९८८ |
• घनत्व | ५८०/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हरिवन नगरपालिकाको कुल जनसङ्ख्या ४९,९८८ रहेको छ भने यहाँ १०,७४० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।