खप्तडछान्ना गाउँपालिका

खप्तडछान्ना गाउँपालिका बझाङ जिल्लाका १० गाउँपालिकाहरू मध्ये एक हो।[] २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका पौवागढी, लामातोला, माझीगाँउ, कालुखेती, पाटादेवल र गडराय गाविसहरू यसमा गाभिएका थिए।

खप्तडछान्ना गाउँपालिका
खप्तडछान्ना गाउँपालिका is located in सुदूरपश्चिम प्रदेश
खप्तडछान्ना गाउँपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा खप्तडछान्ना गाउँपालिकाको अवस्थिति
निर्देशाङ्क: २९°२७′१७″N ८१°११′५३″E / 29.4548°N 81.198°E / 29.4548; 81.198
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबझाङ
स्थापित२०७३ फागुन २७
सरकार
 • अध्यक्षउत्तमबहादुर रोकाया (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षविष्णुकुमार थापा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा११३.५२ किमी (४३.८३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,४१९
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९२
केन्द्रसाविकको माझीगाउँ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खप्तडछान्ना गाउँपालिकाको कुल जनसङ्ख्या १३,४१९ रहेको छ भने यहाँ ३,१०२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. Jump up to: २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्