बोदेबरसाइन नगरपालिका

बोदेबरसाइन नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा बोदेबरसाइन, फुल्काही, मनराजा, खडकपुर, काचन, देउरी, सारश्वर, धनगढी (१-८) र नेगडा गाविसहरू यसमा गाभिएका थिए।

बोदेबरसाइन नगरपालिका
स्वागत द्वार
स्वागत द्वार
बोदेबरसाइन नगरपालिका is located in मधेश प्रदेश
बोदेबरसाइन नगरपालिका
मधेश प्रदेशको नक्सामा बोदेबरसाइन नगरपालिकाको अवस्थिति
बोदेबरसाइन नगरपालिका is located in नेपाल
बोदेबरसाइन नगरपालिका
बोदेबरसाइन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३४′N ८६°३५′E / २६.५७°N ८६.५९°E / 26.57; 86.59निर्देशाङ्कहरू: २६°३४′N ८६°३५′E / २६.५७°N ८६.५९°E / 26.57; 86.59
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखआतेशकुमार सिंह (जनता समाजवादी पार्टी, नेपाल)
 • उपप्रमुखरेणुकुमारी साह (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा५८.९३ किमी (२२.७५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४६,०१७
 • घनत्व७८०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बोदेबरसाइन नगरपालिकाको कुल जनसङ्ख्या ४६,०१७ रहेको छ भने यहाँ ९,७२२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्