तिलागुफा नगरपालिका कालिकोट जिल्लाका ३ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा ‍फोइमहादेव, राँचुली, जुविथा, छाप्रे र चिल्खाया (१-८) गाविसहरू यसमा गाभिएका थिए।

तिलागुफा नगरपालिका
तिलागुफा नगरपालिका is located in कर्णाली प्रदेश
तिलागुफा नगरपालिका
कर्णाली प्रदेशको नक्सामा तिलागुफा नगरपालिकाको अवस्थिति
तिलागुफा नगरपालिका is located in नेपाल
तिलागुफा नगरपालिका
तिलागुफा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०९′३०″N ८१°४७′३०″E / २९.१५८३३३°N ८१.७९१६६७°E / 29.158333; 81.791667निर्देशाङ्कहरू: २९°०९′३०″N ८१°४७′३०″E / २९.१५८३३३°N ८१.७९१६६७°E / 29.158333; 81.791667
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालिकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखशङ्करप्रसाद उपाध्याय (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमहेन्द्रबहादुर शाही (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२६२.५६ किमी (१०१.३७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,१९७
 • घनत्व५०/किमी (१३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८७
केन्द्रसाविकको जुविथा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार तिलागुफा नगरपालिकाको कुल जनसङ्ख्या १६,१९७ रहेको छ भने यहाँ ३,१५४ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्