नेपालमा ७४४ स्थानीय तह लागू हुँदा मोरङ जिल्लामा साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नं. १, केराबारी, याङशिला, पाटीगाउँसिंहदेवी गाउँ विकास समितिहरूलाई समेटेर केराबारी गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३०,४३१ रहेको छ । यसको क्षेत्रफल २१९.८३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको केराबारीको कार्यालयमा राखिएको छ ।[२]

केराबारी
Kerabari
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षश्री सुमन मिरिङचिङ (एमाले)
 • उपाध्यक्षश्री मनमाया मगर (एमाले)
 • प्रमुख प्रशासकीय अधिकृतश्री सुवास श्रेष्ठ
क्षेत्रफल
 • जम्मा२१९.८३ किमी (८४.८८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा३०,४३१
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२१
केन्द्रसाविकको केराबारीको कार्यालय
वेबसाइटkerabarimun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्