उत्तरगया गाउँपालिका रसुवा जिल्लाका ५ गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा हाकु (८,९), लहरेपौवा (१-७ र ९), ठूलोगाउँ र डाँडागाउँ गाविसहरू यसमा गाभिएका थिए।

उत्तरगया गाउँपालिका
उत्तरगया गाउँपालिका is located in बागमती प्रदेश
उत्तरगया गाउँपालिका
बागमती प्रदेशको नक्सामा उत्तरगया गाउँपालिकाको अवस्थिति
उत्तरगया गाउँपालिका is located in नेपाल
उत्तरगया गाउँपालिका
उत्तरगया गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278निर्देशाङ्कहरू: २७°५९′३१″उ॰ ८५°१०′५८″पू॰ / २७.९९१९४°N ८५.१८२७८°E / 27.99194; 85.18278
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लारसुवा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षमाधवप्रसाद अर्याल (नेकपा (एमाले))
 • उपाध्यक्षचमेली गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१०४.५१ किमी (४०.३५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८,५५५
 • घनत्व८२/किमी (२१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार उत्तरगया गाउँपालिकाको कुल जनसङ्ख्या ८,५५५ रहेको छ भने यहाँ २,१८८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्