देवानगञ्ज गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक मध्यहर्षाही, देवानगञ्ज, कप्तानगञ्ज, साहेवगञ्ज राजगञ्ज सिनुवारी गाउँ विकास समितिहरूलाई समेटेर देवानगञ्ज गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३५,०७३ रहेको छ । यसको क्षेत्रफल ५३.५६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको देवानगञ्जको कार्यालयमा राखिएको छ ।[२]

देवानगञ्ज
Dewanganj
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षलीलाप्रसाद मेहता (ने.का.)
 • उपाध्यक्षपुनितादेवी यादव (ने.का.)
क्षेत्रफल
 • जम्मा५३.५६ किमी (२०.६८ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा३५,०७३
 • घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविकको देवानगञ्जको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्