छथर गाउँपालिका तेह्रथुम जिल्लाका ४ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुङ र आङदिम गाविसहरू यसमा गाभिएका थिए।

छथर गाउँपालिका
छथर गाउँपालिका is located in कोशी प्रदेश
छथर गाउँपालिका
कोशी प्रदेशको नक्सामा छथर गाउँपालिकाको अवस्थिति
छथर गाउँपालिका is located in नेपाल
छथर गाउँपालिका
छथर गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64निर्देशाङ्कहरू: २७°१३′N ८७°३८′E / २७.२१°N ८७.६४°E / 27.21; 87.64
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसन्तवीर लिम्बु (नेकपा (एमाले))
 • उपाध्यक्षतारा खरेल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१३३.९३ किमी (५१.७१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,१५६
 • घनत्व१४०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२६
केन्द्रसाविकको हमरजुङ गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार छथर गाउँपालिकाको कुल जनसङ्ख्या १४,१९७ रहेको छ भने यहाँ ३,४७६ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्