नेपालमा ७४४ स्थानीय तह लागू हुँदा तेह्रथुम जिल्लामा साविकका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा, पञ्चकन्यापोखरी, हमरजुङआङदिम गाउँ विकास समितिहरूलाई समेटेर छथर गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या १३,७१५ रहेको छ । यसको क्षेत्रफल १३३.९३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको हमरजुङको कार्यालयमा राखिएको छ ।[३]

छथर
Chhathar
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसन्तविर लिम्बु (एमाले)
 • उपाध्यक्षतारा खरेल ढकाल (एमाले)
 • कार्यकारीसुर्य बहादुर भण्डारी
क्षेत्रफल
 • जम्मा१३३.९३ किमी (५१.७१ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१६७१५
 • घनत्व१२०/किमी (३२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२६
केन्द्रसाविकको हमरजुङको कार्यालय
वेबसाइटchhatharmun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पदाधिकारी", छथर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्