हिलिहाङ गाउँपालिका
हिलिहाङ गाउँपालिका पाँचथर जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गाविसहरू यसमा गाभिएका थिए।[४]
हिलिहाङ गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २७°१२′N ८७°५८′E / २७.२°N ८७.९६°Eनिर्देशाङ्कहरू: २७°१२′N ८७°५८′E / २७.२°N ८७.९६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | पाँचथर |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | समरबहादुर अधिकारी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | सुमित्रा उप्रेती सेडाईँ (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १२३.०१ किमी२ (४७.४९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १९,०८५ |
• घनत्व | १६०/किमी२ (४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हिलिहाङ गाउँपालिकाको कुल जनसङ्ख्या १९,०८५ रहेको छ भने यहाँ ४,५८८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।